नियम १३क
अध्यक्षको काम, कर्तव्य र अधिकार
ऐन तथा यस नियमावलीमा लेखिएका व्यवस्थाहरूको अधिनमा रही अध्यक्षको काम, कर्तव्य र अधिकार देहाय बमोजिमको हुनेछः–
(क) काउन्सिलको बैठकमा छलफल गरिने विषयहरूको प्राथमिकता निर्धारण गर्ने,
(ख) काउन्सिलद्वारा सञ्चालित योजना तथा कार्यक्रमहरूको अनुगमन तथा मूल्याङ्कन गर्ने, गराउने र तत्सम्बन्धमा आवश्यक निर्देशन दिने,
(ग) काउन्सिलको काम कारवाही व्यवस्थित, प्रभावकारी र सुचारु रुपबाट सञ्चालन गर्ने,
(घ) काउन्सिलले निर्देशन दिए बमोजिमको अन्य कार्यहरू गर्ने, गराउने ।